खोलाको पानी डाँडामा तान्ने तयारी

दिलीप पौडेल, बागलुङ, २३ साउन / बागलुङको बुर्तिवाङका स्थानीयले खोलाको पानी माथि तानेर सिंचाई गर्ने तयारी गरेका छन् । बुर्तिवाङ—४ सिमलचौरमा कुलोबाट पानी ल्याउने सम्भावना नभएपछि करिब एक हजार ३ सय ३२ मिटर तल रहेको बडिघाट खोलाबाट पानी तान्न योजना निर्माण अघि बढाएका छन् । बुर्तिवाङ—४मा निर्माण गरिएको ३२ किलोवाट क्षमताको निसी दोभान लघुजलविद्युत योजनाबाट

विश्व साईकल यात्री बागलुङमा

बागलुङ, २३ साउन/ विश्व साइकल यात्रामा निस्किएका दोलखाका एक युवा बाग्लुङ आई पुगेका छन् । दोलखा क्षेत्रपा—७ का २४ वर्षीय दीपक खत्री शान्ति, संविधान र पर्यटन प्रवद्र्धनकोलागि मुलुकमा दिगो शान्तिको कामना गर्दै यात्रामा निस्किएको बताए । मुलुकका ७० जिल्लामा साइकल यात्राबाट पुगेका खत्रीले अब छिट्टै विश्व भ्रमणमा निस्किने तयारीमा छन् । अब म्याग्दी , मुस्ताङ, काठमाण्डौ

निर्वाचन आयोगले आज सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्दै

२३ साउन, काठमाण्डौं । निर्वाचन आयोगले आज सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्दैछ । दिउँसो ३ बजे आयोगको कार्यालयमा हुने छलफल संविधानसभा चुनावको सुरक्षाका बिषयमा केन्द्रीत हुने आयोगका प्रवक्ता विरबहादुर राइले जानकारी दिनुभयो । छलफलमा सहभागी हुन नेपाल प्रहरी, शशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान र नेपाल आर्मीका प्रतिनिधीहरुलाई आयोगले बोलाएको छ । सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलपछि आयोगले सुरक्षासम्बन्धी

सुशील कोइरालाले अखिलेश यादवलाई भेट्ने

२३ साउन, काठमाण्डौं । असन्तुष्ट दलहरुसँग वार्ता थालेको उच्चस्तरीय राजनितिक समितिले अशोक राई नेतृत्वको मोर्चासँग आज छलफल गर्ने भएको छ । समितिको कार्यालय नयाँ बानेश्वरमा आज बैठकबसी मंगलबार असन्तुष्ट दलहरुसँग भएको वार्ताको समिक्षा गर्दै राई नेतृत्वको मोर्चासँग पनि छलफल गर्न लागेको हो । राईले नेतृत्व गरेको मोर्चासँग मंगलबार नै वार्ता गर्ने भनिएपनि उपेन्द्र यादबसँगको वार्ता

बागलुङ उत्कृष्ठ र कमजोर शिक्षकको सूचि तयार गरिंदै

प्रकाश बराल,बागलुङ २३ साउन जिल्ला शिक्षा कार्यालयले उत्कृष्ठ र अति कमजोर शिक्षकको सूचि तयारका लागि सबै शिक्षकको पुर्नमूल्यांकन गरेको छ । गुणस्तरीय शिक्षा दिंदै शिक्षकको कार्यक्षमताको आधारमा बर्गिकरण गर्ने उद्धेश्यले कार्यालयले श्रोतकेन्द्र तहबाटै सूचि तयार पार्न लागेको हो । उक्त सूचिको आधारमा श्रोतकेन्द्र तहमा १५ जनाको दरले र जिल्ला तहमा ५० जना शिक्षकलाइ उत्कृष्ठ र

न्यायाधिश विदेशमा, बेन्च तोकियो सर्वोच्चमा

काठमाडौ, २९ असार। सर्वोच्च अदालतको इजलास नम्बर-३मा शुक्रबार विहान ११:३० को हाराहारीमा कानून व्यावसायी न्यायाधिश गिरीशचन्द्र लाललाई खोजिरहेका थिए। तर,  न्यायाशिश लाल भने सोही समयमा  फेसबुकमार्फत आबुधाबीबाट लेखिरहेका थिए, ‘आज साँझसम्म काठमाडौं आइपुग्छु।’ प्रसंग हो, विदेशमा रहेक न्यायाधिश लालको नाउँमा सर्वोच्च प्रशासनले बेन्च तोकेको।  गत मंगलबार मात्र छोरीको मुदा बाबुको इजलासमा पेशी तोकेको सर्वोच्च प्रशासनले

सीप विकास परियोजनाका लागि एडिबीद्वारा एक अर्ब ९२ करोड अनुदान

काठमाडौं,  २८ असार।एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई सीप विकास परियोजना सञ्चालनका लागि रु एक अर्ब ९२ करोड ४० लाख अनुदान सहयोग गर्ने भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)द्वारा सञ्चालन गरिने उक्त पाँच वर्षे परियोजना मातहत स्नातक र माध्यमिक तहमा व्यावसायिक तथा प्राविधिक शिक्षा प्रदान गर्ने कार्यक्रम रहेको छ । यससम्बन्धी

नेपाल बैंकको हकप्रद सेयरमा तीन अर्ब ३३ करोडको आवेदन

काठमाडौं, २८ असार। नेपाल बैंक लिमिटेडले निस्काशन गरेको हकप्रद सेयरमा १ अर्ब ४० करोड र अन्य शेयरधनीहरु बाट १ अर्ब ९३ करोड गरि जम्मा ३ अर्ब ३३ करोड (तीन अर्ब तेत्तीस करोड) रुपैँया जम्मा भएकोछ । शेयर संख्याका आधारमा ९२ प्रतिशत लगानीकर्ताले पैसा हालेका बैंकले जनाएको छ । बैंकले सुरुमा तोकेको समयमा हकप्रदमा पैसा नउठेपछि

जिया खानको आत्महत्या; रक्सीको नशामा !

एजेन्सी, २५ असार। एक महिना अगाडी आत्महत्या गरेकि भारतिय अभिनेत्री जिया खानको बारेमा फरेन्सिक रिपोर्ट आएको छ। उक्त रिपोर्टका अनुसार जियाले आत्महत्याका बेला रक्सि पिएकी थिईन्। उक्त रिपोर्ट भारतिय प्रहरीलाइ बुझाइसकिएको छ र प्रहरीले थप अनुसन्धान गरिरहेको पनि बारतिय मिडियाहरुले बताएका छन्। यसअघि नै जियाका व्यायफ्रेन्ड सुरज पन्चोलीलाई अदालतले जमानतमा रिहा गरिसकेको छ। जियाको कोठाबाट