प्रवास

भारतप्रति पाकिस्तान उदार, मोदीका लागि हवाई मार्ग खुलायो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पाकिस्तानले आफ्नो हवाई मार्ग उपलब्ध गराउने भएको छ । भारतीय प्रधानमन्त्री मोदी किर्गिस्तान भ्रमणमा जानका लागि भने पाकिस्तानी हवाई मार्ग प्रयोग गर्न सक्ने विस्तृतमा »

८ हजार भन्दा बढी देशी-विदेशी पाहुनाका अगाडि मोदीले खाए सपथ

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार साँझ दोस्रो कार्यकालका लागि शपथ ग्रहण गरेका छन् । स्थानीय भारतीय समय अनुसार साँझ ७ बजे भारतीय संविधान अनुसार मोदीले सपथ विस्तृतमा »

कङ्गोको माछा बजारमा बन्दूकधारीद्वारा आक्रमण, १९ व्यक्तिको मृत्यु

एजेन्सी- प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वमा रहेको लेक अल्बर्टमा एक बन्दूकधारी समूहको आक्रमणमा परी कम्तीमा १९ नागरिकको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार जनाएका छन् । बुधबार स्थानीय माछा बजारमा विस्तृतमा »

नेपाल-भारत सीमा नाका ठप्प

भारतमा हुने लोकसभा चुनावका कारण नेपाल-भारत सीमा नाका शनिबार बेलुकी ६ बजेदेखि भोलि (सोमबार) साँझ ६ बजेसम्मका लागि बन्द गरिएको छ । भारतको उत्तर प्रदेश राज्यमा हुने निर्वाचन विस्तृतमा »

बेलायतका पूर्व प्रधानमन्त्री जन्मेको कोठामा सुनको ट्वाइलेट, सर्वसाधारणले पनि प्रयोग गर्न पाउने

एजेन्सी । युनाइटेड किंगडमको सबैभन्दा ठुलो प्यालेस ब्लेनहीम प्यालेसमा सुनबाट बनेको ट्वाइलेट सीट लगाइने भएको छ । अन्तर्राष्टिय सञ्चार माध्यमका अनुसार त्यहाँ जाने आगन्तुकहरुले समेत सो ट्वाइलेट प्रयोग विस्तृतमा »

मलाई सत्ताको मतलब छैन, देशको रक्षाका लागि घर–घरमा छिरेर मार्नेछौंः मोदी

भारत प्रशासित काश्मिरमा गत फेब्रुअरी १४ तारिखमा भएको आत्मघाती हमलाको यत्तिका दिनपछि पनि भारत पाकिस्तानबीचको तनाव घट्दो होइन बढ्दो छ । यता पाकिस्तानी प्रधानमन्त्री बारम्बार शान्तिको कुरा गरिरहेका विस्तृतमा »

हेलिकप्टर दुर्घटना ४ पर्यटकको मृत्यु

केन्या, नैरोबी- केन्याको उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले स्थानीय समय अनुसार आइतबार बिहान करिब विस्तृतमा »

पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने माग

पाकिस्तानी जनताले आफ्ना प्रधानमन्त्री इमरान खानलाई शान्तिको नोबेल सम्मान दिलाउनका लागि देशभरी अनलाइन ‘पिटिशन’ मा हस्ताक्षर अभियान सुरु गरेका छन् । यसमा अहिलेसम्म तीन लाख बढीले हस्ताक्षर गरिसकेका विस्तृतमा »

भारतमा आतंकी हमलाका मूख्य योजनाकार मसूद अजहरको मृत्यु

काडमाडाैँ । भारतको प्रसारित क्षेत्र काश्मिरमा रहेको पुलवामा आतंकी हमलाका मूख्य योजनाकार जैश ए मोहम्मदका कमाण्डर मसूद अजहरको मृत्यु भएको खबर बाहिर आएको छ। केही संचारमाध्यमको रिपोर्ट्स अनुुसार विस्तृतमा »

कास्मिरमा भारतीय सैनिक माथि फेरी आक्रमण ६ जनाको निधन

श्रीनगर : भारत-पाकिस्तान तनाव चुलिइरहेका बेला जम्मु-कश्मीरको कुपवाडा जिल्लास्थित हन्दवाडामा आइतवार बिहानसम्ममा ६ जना सुरक्षाकर्मी र दुई चरमपन्थीको ज्यान गएको छ ।आइतवार बिहानै भएको भिडन्तमा दुईजना चरमपन्थी मारिएको विस्तृतमा »