राजनीति

कांग्रेसको राष्ट्रिय जागरण अभियान- कुन जिल्लामा को खटाइए ?

काठमाडौं-नेपाली कांग्रेसले वैशाख ११ गतेदेखि शुरू गर्न लागेको राष्ट्रिय जागरण अभियानका लागि ७७ वटै जिल्लामा नेताहरू खटाएको छ। राष्ट्रिय जागरण अभियानको पहिलो चरण वैशाख ११ गतेदेखि जेठ ११ विस्तृतमा »

जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुने

जनकपुरधाम– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुने बताएका छन् । तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आज धनुषा जिल्लाको छ स्थानमा सडक निर्माण विस्तृतमा »

बालुवाटार जग्गा प्रकरणमा महासचिव पौडेलले फेरी मुख खोले

काठमाडौं– नेकपा महासचिव विष्णु पौडेलले आफू र छोरा नवीन पौडेलको नाममा रहेको बालुवाटारको जग्गाबारे भ्रम सिर्जना गर्न खोजिएको दाबी गरेका छन् । कित्ता नं. ३०९ को क्षेत्रफल ०–०–१–१ विस्तृतमा »

ओली–नेपालबीच बालुवाटारमा सुटुक्क वार्ता

काठमाडौँ -९ बैशाखमा टुङ्ग्याउने भनिएको सत्तारुढ नेकपाको एकतालाई अन्तिम रुप दिनप्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा सघन वार्ता भएको छ। नेकपाका अर्का विस्तृतमा »

वृद्धभत्ता हटाउने तयारीमा ओली सरकार, अब छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने

काठमाडौँ – सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न विस्तृतमा »

कर्मचारी समायोजनमा बेथिति : पहुँचवालाका आफन्त नियमविपरीत सरुवा

काठमाडौं-नेपाल सरकारका सचिव, सहसचिवलगायत उपल्लो तहका कर्मचारीले पदीय हैसियत दुरुपयोग गर्दै समायोजन भएर गएका आफन्तलाई संघीय राजधानी र अनुकूलका कार्यालयमा काज सरुवा गराएका छन् । जस अन्तगर्त सचिव विस्तृतमा »

नेकपा अध्यक्ष दाहाल सुटुक्क सुकुटेमा

काठमाडौं–नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शान्त वातावरणमा आराम खोज्दै बिहीबार सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । पूर्वसहकर्मी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका बीच पत्नी सीतासहित पुगेका विस्तृतमा »

नक्कली ज्वाइँले अमेरिका लैजाने भन्दै ४२ लाख ठगे

काठमाडौँ – विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट विस्तृतमा »

समाचार फेरिए प्रदेशका प्रमुख सचिव, को कहाँ ?

काठमाडौँ-संघीय सरकारले प्रदेशका प्रमुख सचिव फेरेको छ । संघीय सरकार मन्त्रिपरिषद्ले गण्डकी प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ का प्रमुख सचिव फेरेको छ । सरकारले प्रदेश ४ को विस्तृतमा »

विप्लव नेकपाको बन्दमा कहाँ के भयो?

काठमाडौं- विल्पव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको असर देशका बिभिन्न स्थानमा परेको छ । काठमाडौँ लगाएतका केही स्थानमा भने बन्दको प्रभाव न्यून छ । बन्द लक्षित गर्दै समुहले विस्तृतमा »