कोकाकोला कप फुटबल प्रतियोगिता २०७० शुक्रबारबाट सुरु

काठमाडौँ, २७ असार । युवा तथा खेलकुद मन्त्रालय, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) तथा कोकाकला नेपालको सहकार्यमा सञ्चालन हुने कोकाकोला कप फुटबल प्रतियोगिता–२०७० शुक्रबारबाट सुरु हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फा महासचिव धीरेन्द्र प्रधानले उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकालगायत मुलुकभरका ४५ जिल्लाका सोह्र वर्षमुनिका एक हजार ११ पुरुष तथा एक सय महिला

ताप्लेजुङमा ५० प्रतिशत विकास योजना प्राविधिक नियमानुसार छैन

ताप्लेजुङ, २९ असार। ताप्लेजुङका ५० प्रतिशतभन्दा बढी योजना प्राविधिक नियमअनुसार भएका छैनन्। आर्थिक वर्ष २०६९-७० मा सञ्चालन भएका १९ योजनामध्ये २५ प्रतिशतदेखि ३० प्रतिशतमात्र प्राविधिक नियमअनुसार भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर सुशील श्रेष्ठले बताउनुभयो। गुफा, साँघु, दोभान सडकखण्डको चाँगे गाविसमा कच्ची सडक निर्माण हुनेवित्तिकै भत्किएको, राम्रोसँग टर्निङ नकाटेको, अत्याधिक पानी जम्ने गरी खोल्सी झै बनेको

लुम्बिनीको सुरक्षामा उच्च सतर्कता

बुटवल, २९ असार । भारतको बोधगयामा भएको शृङ्खलाबद्ध विस्फोटपछि नेपालमा पनि बौद्ध क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । यसअघि लुम्बिनीको सुरक्षामा सशस्त्र प्रहरी मात्र खटिँदै आएकोमा बोधगयाको घटनापछि लुम्बिनीलगायतका स्थानमा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय भैरहवाले जनाएको छ । बौद्ध धर्मावलम्बिहरुको आस्था र विश्वासको केन्द्र लुम्बिनीलगायतका क्षेत्रमा विशेष सुरक्षा टोली खटाइएको रुपन्देहीका प्रहरी

थप २७ दल निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न पनि प्रदान (विवरण सहित)

काठमाडौँ, १० साउन। निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका थप २७ दललाई औपचारिक रुपमा दर्ता गरेको छ । दर्ता भएका दलहरुलाई आयोगले चुनाव चिह्न पनि दिएको छ । आयोगले बुधवार निवेदन दिएकामध्ये ५९ दललाई औपचारिक दर्ता र चुनाव चिह्न दिएको थियो । आयोगले दर्ताका क्रममा पेश गरेका कागजात अध्ययन गदै दलाई औपचारिक