अर्थ

नेपालको पानी किन्न कतार इच्छुक

काठमाडौं–नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ। शुक्रबार खानेपानी मन्त्रालयले यस विषयमा सरोकारवालासँग छलफल गरेको विस्तृतमा »

ढोका थुनेर बजेटको तयारी

काठमाडौं–नेकपा नेतृत्वको सरकार आगामी वर्षको बजेट बनाउने चटारोमा छ । देश सङ्घीयतामा गएपछि सरकारको नेतृत्व गर्दै गत वर्ष पहिलो वर्षको बजेट बनाएको ओली नेतृत्वको सरकारले पहिलो बजेटमा जनतामा विस्तृतमा »

वृद्धभत्ता हटाउने सरकारको तयारी,

काठमाडौं – सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा  दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको विस्तृतमा »

व्यापारघाटा उकालो लाग्दै, विदेशी मुद्राको सञ्चिति ओरालोतिर

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ८ महिनामा व्यापारघाटा बढेर ८ खर्बभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आठ महिना अर्थात् फागुनसम्म नेपालको वैदेशिक व्यापारको घाटा विस्तृतमा »

ट्राफिक प्रहरीले ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने

काठमाडौं -वैशाख २ गते बसेको मन्त्रिपरिषद्‍को बैठकले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका-२०७५ लाई स्वीकृत गरेको छ । निर्देशिका स्वीकृत भएपछि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ट्राफिक प्रहरीले विस्तृतमा »

एयरवेजका सबै सेवा बन्द, २० हजार कर्मचारीको बिचल्ली

काठमाडौँ –भारतको सबैभन्दा पूरानो निजी क्षेत्रको हवाई सेवा जेट एयरवेजले आफ्ना सबै सेवा बन्द गरेको छ । सन् २०१२ सम्म भारतकै सबैभन्दा शीर्ष हवाईकम्पनीका रुपमा रहेको जेट एयरवेजले विस्तृतमा »

प्रत्यक्ष बैदेशिक लगानी घट्यो

काठमाडाैं-चालु आर्थिक वर्षको फागुन महिनासम्म शोधनान्तर घाटा ठूलो मात्रामा बढेको छ । मुलुकमा निर्यातभन्दा आयात बढी हुँदा शोधनान्तर स्थिति बिग्रिएको हो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विस्तृतमा »

कामदारको शव ढुवानीमै १ करोड २१ लाख खर्च

काठमाडौं – यो चालू आर्थिक वर्षको सुरु ८ महिनाको अवधिमा सरकारले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारकोे शव ढुवानी गर्न करिब १ करोड २१ लाख रुपियाँ खर्चेको छ विस्तृतमा »

प्रत्येक नेपालीको थाप्लोमा ३१ हजार ऋण

काठमाडौँ– नेपालीको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ । महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार विस्तृतमा »

१५ खर्बको बजेट बनाउँदै अर्थ मन्त्रालय

काठमाडौं – चालु आर्थिक वर्षमा सोचेजति पूँजीगत खर्च गर्न नसकेको सरकारले आगामी आवमा भौतिक पूर्वाधारको क्षेत्रलाई विशेष प्राथमिकतामा राखी बजेट बनाउने तयारी थालेको छ । संविधानअनुसार हरेक वर्षको विस्तृतमा »