धौलागिरी समाचार

झोलुङ्गे पुलको जिल्लामै दुई सय पुल जिर्ण

बागलुङ- ‘नेपाल भित्रको सानो नेपाल’ ले परिचित बागलुङको अर्को मुख्य चिनारी ‘झोलुङ्गे पुलको जिल्ला’ पनि हो । विद्यालयमा विद्यार्थीहरुलाई हाजिर जवाफमा सोधिने गरिन्छ झोलुङगे पुलको जिल्ला भनेर कुन विस्तृतमा »

राष्ट्रिय महिला भलिबल प्रतियोगितामा- एपिएफ र पुलिस फाईनलमा

बागलुङ (गलकाेट)- जिल्लाको गलकोटमा जारी २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपिएफ र नेपाल पुलिस फाईनलमा प्रबेश गरेका छन् प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एफिएफ र नेपाल पुलिस विस्तृतमा »

उत्तरगंगा स्मारिककाको चौथो अंक विमोचन

बागलुङ- अफिसर्स क्बलब बागलुङले प्रकासन गर्दै आएको उत्तरगंगा स्मारिकाको चौथो अंक सोमबार एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा विस्तृतमा »

चाडपर्वलाई खर्चिलो नबनाऔं –काँग्रेस सभापती थापा

बागलुङ – नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले संस्कृति र परम्परा अनुसार मान्दै आएका चाडपर्वलाई भडकिलो र खर्चिलो नबनाउन कार्यकर्ता समक्ष आग्रह गरेका छन । नेपाल महिला विस्तृतमा »

प्रथम कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बागलुङमा सम्पन्न

बागलुङ,- प्रथम कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बागलुङमा सम्पन्न भएको छ । महिलाहित बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी विस्तृतमा »

निलगिरीको राहत हस्तान्तण

बागलुङ – निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले आफ्ना शेयर सदस्यका आफन्तको दुःखद निधनमा श्रद्धान्जली कार्यक्रम तथा राहत हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्य सुवास विस्तृतमा »

रामवीरले छोडेपनि म चुनाव लड्दिन : बामदेव गौतम

रामबहादुर जि.सी. बागलुङ-असोज २३ गते बिहानैदेखि प्रतिनिधिसभा काठमाडौं क्षेत्र नं. ७ मा निर्वाचित सांसद रामविर मानन्धरले नेकपाका नेता बामदेव गौतमका लागि पद त्याग गरेको चर्चा चलिरहेको थियो । विस्तृतमा »

२३ दिन पछि खुल्याे मध्यपहाडी लाेकमार्ग

बागलुङ- पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ—बुर्तिबाङ खण्डमा शनिबार देखी यातायात संचालन आएका छन । गत भदौ २९ गते गएको जिल्लाको बडिगाड गाउँपालिका—७ भिमगिठेको तुरतुरेमा चट्टान सहित विस्तृतमा »

सरकारको पछिल्लो निर्णय प्रति काँग्रेस बागलुङको ध्यानाकर्षण

बागलुङ – सरकारले गरेको पछिल्ला निर्णय प्रति नेपाली काँग्रेस बागलुङले गम्भिर ध्यानकर्षण गराएको छ । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरी सरकारले पछिल्लो समयमा गरेको समाजिक सुरक्षा भत्ताका विस्तृतमा »

बलेवा विमानस्थल पुनः सञ्चालनमा

बागलुङ-तीन महीनासम्म सञ्चालन भएर रोकिएको बागलुङको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । कच्ची विमानस्थलमा वर्षाका बेला ट्वीनअटर विमानलाई समस्या भएकाले हवाई सेवा रोकिएको थियो । वर्षा विस्तृतमा »

Page 1 of 23512345...102030...Last »