अझै ३ दिन लगातार वर्षा हुने, यस्तो छ बाढीपहिरोको जोखिम

काठमाडौं- मनसुन सक्रिय भएसँगै देशका अधिकांश ठाउँमा दुई दिनदेखि लगातार वर्षा भइराखेको छ । मनसुनको न्यूनचापिय रेखा नेपालतिरै रहेकाले अझै तीन दिनसम्म ठाउँ ठाउँमा लगातार वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाको क्रम जारी रहने भएको बाढी र पहिरोका जोखिम उच्च रहेको पनि जनाइएकाे छ । मौसमविद् विभूति पोखरेलका अनुसार मंगलबार रातिदेखि बुधबार बिहानसम्म देशका

काठेखाेला गाउँपालिकाकाे कमी कमजाेरी सच्याउन काँग्रेसकाे माग

बागलुङ – जिल्लाकाे काठेखाेला गाउँपालिकालाई कमी कमजोरी सच्चाउन माग गर्दे नेपाली काँग्रेसले ज्ञापन पत्र बुझाएको छ । काठेखोला गाउँपालिका चालु आर्थिक वर्षमा गत वर्ष भन्दा भ्रष्ट र निरङ्कुश बन्दै गएकाले तत्काल कमजोरी सच्चाइ समान व्यवहार गर्नका लागि १२ बुँदे ज्ञापनपत्र बुझाईएको हो । गाउँपालिका भित्रका विभिन्न सडक, वडा भवन, स्वास्थ्य चौकी लगायतका योजनामा लापरवाहि गरेको,

मन्त्री हेरफेर छिट्टै, कम्तीमा ६ जना मन्त्री फेरिने

काठमाडौं -सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन् । नेताले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन्

हेमराज शर्मा प्रतिष्ठानद्वारा विभिन्न व्यक्तिलाई सम्मान

बागलुङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सामाजिक सेवामा राजनीति भागभण्डा गर्न नहुने बताएका छन् । बागलुङको पैयुँपाटामा रहेको हेमराज शर्मा प्रष्ठिानको छात्रवृत्ति वितरण एवं सम्मान कार्यक्रममा बोल्दै नेता पौडेलले समाज र समुदायको विकासका निम्ति सबै एकजुट हुनेपर्ने बताए । धौलागिरी क्षेत्रकै अग्रज समाजसेवी स्वर्गीय शर्माको तेस्रो स्मृति दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको

धौलागिरीका कलाकारलाई सम्मान गरिने

काठमाडौं— धौलागिरी सांस्कृतिक समितिले धौलागिरीमा जन्मिएर गीत, संगीतको क्षेत्रमा राष्ट्रियस्तरमा योगदान पु¥याएका कलाकारलाई सम्मान गर्ने भएको छ । धौलागिरीबाट काठमाडौंमा आई विभिन्न पेशा व्यवस्था गर्नेको पहलमा स्थापना भएको धौलागिरी सेवा समाज माताहतमा स्थापना भएको सांस्कृतिक समितिले कलाकारलाई सम्मान गर्न लागेको हो । समितिले धौलागिरी साधन सम्मान अवार्डबाट बागलुङका गायक जीवन शर्मा, म्याग्दीबाट खड्ग गर्बुजा, पर्वतबाट

‘मिडिया विद्येयक अधिनायकवादी छ’

बागलुङ, मिडिया काउन्सी विद्येयक मार्फत सरकारले जनताको मुख थुन्न खोजको बागलुङमा आयोजित कार्यक्रमका सहभागीले बताएका छन । नेपाल प्रेस युनियन बागलुङको २० औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको मिडिया काउन्सील विद्येयक सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीले आलोचना सहन नसक्नेहरु प्रेसमाथि आक्रमण गर्ने गरेको बताए । ‘अहिले सरकार मिडिया काउन्सील विद्येयक मार्फत जनताको आवाज दबाउने प्रयो गरेको

विप्लवको बन्द : ठाउँठाउँमा बम

काठमाडौं-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित भएको छ। राजधानी काठमाडौंलगायत देशभरिका शिक्षण संस्था बन्द भएका छन् भने लामो दूरीका सवारी साधन  चलेका छैनन्। जेठ ७ गते भोजपुरमा प्रहरीको गोली लागेर आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको विरोधमा विप्लव नेकपामा आज बन्द गरेको हो। सर्वसाधारणमा त्रास फैलाउन उक्त समूहले

विप्लव समूह बदलाको मनस्थितिमा

काठमाडौं-आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले राजधानीलाई आतंकित बनाउन थालेका छन। आईतबार उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन ठाउं ठाउंमा बम समेत राखे। प्रहरीले बलम्वु, ललितपुरको ग्वार्खो र लगनखेलमा समेत शंकास्पद बस्तु फेला पारेको छ। ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोलीले नियन्त्रणमा लिएको

कति बढ्ला कर्मचारीको तलब ?

काठमाडाैं-नयाँ संविधानअनुसार सरकारले १५ जेठमा आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । बजेटमा सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब बढाउने तयारी सरकारको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई चुनावी घोषणापत्रअनुसार सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने दबाब छ भने तीन वर्षदेखि तलब नबढेको भन्दै कर्मचारीको ‘गनगन’ पनि सुन्नुपरेको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २०७३ सालमा तल्लो तहका कर्मचारीको

कसरी सकिए भारतमा कम्युनिष्ट पार्टी ?

काठमाडौं- भारतीय सञ्चार माध्यमहरुमा एकजना पात्रको तस्बिरसहितका समाचार पछिल्ला दिनमा छापिएका छन्, भारतमा कम्युनिस्टहरु कसरी सकिए भन्ने व्यहोरामा । त्यसरी तस्बिर छापिएका पात्र हुन् सीताराम येचुरी, जो अहिले भाकपा (मार्क्सवादी) का महासचिव पनि हुन् ।  उनी नेपालमा पनि परिचित छन् । किनकि २०६२–०६३को आन्दोलनताका नेपालका राजनीतिक दललाई आन्दोलनको बेलामा भारतीय राजनीतिक दलको तर्फबाट ऐक्यबद्धता जनाउन