फेसबुकमा पूर्वराजाको आलोचना गर्ने सशस्त्रका एसएसपी कारबाहीमा

काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएको भन्दै फेसबुकमा आलोचना गर्ने सशस्त्र प्रहरीका एसएसपी कारबाहीमा परेका छन् । संगठनको एकेडेमीमा कार्यरत एसएसपी गणेश ठाडामगरमाथि सशस्त्र प्रहरी बल मुख्यालयले कारबाही अघि बढाएको हो । मगरसँग स्पष्टीकरण सोधिएको र जवाफ आएपछि कारबाहीको प्रकृति तय हुने मुख्यालयले जनाएको छ । कारबाही प्रक्रिया सुरु भएपछि मगरले फेसबुक पोस्ट हटाएका छन् ।

मुक्तिनाथ किन विश्वकै चर्चित धार्मिक स्थल हो ? आजको तपाईंको भाग्य रेखा पढ्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने

करिब दश बर्ष पहिले सार्वजनिक भएको गितले यसरी रुवायो दर्शक स्रोता

पछिल्लो समयमा अति नै रुचाइएका गायक सुरेश रमण अधिकारीको ‘बाइ बाइ माया’ ले युटुबमा दश लाख भन्दा बढी दर्शक बनाएको छ । गायक सुरेश रमण अधिकारी र गायिका बिष्णु माझीको आवाज रहेको यस गीतको लय भने तेजस रेग्मीले बनाएका हुन् । गायक अधिकारीका अनुसार “२०६६/२०६७ सालतिर बजारमा आएको यस गीतले सुरुका बर्षमा तेती धेरै चर्चा

युएइलाई धुलो चटाउदै हिजाेको हारको बद्ला लियो नेपालले,१ सय ४५ रनको शानदार जित भयो नेपालको

नेपालले दोस्रो एकदिवसीयमा युएईलाई १४५ रनले हराउँदै शृंखला बरबार गरेको छ। २४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई नेपाली बलरसामू टिक्न नसक्दा १९.३ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो। युएईलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ४ विकेट हात पारे। एक दिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउँदै नेपालले यूएई