अस्ट्रियाले खोल्यो ७० हजारका लागि आवेदन, नेपाली निःशुल्क जाने अवसर

अस्ट्रिया-अस्ट्रियाले आफ्नो राष्ट्रमा यसवर्ष ७० हजार शरणार्थी आउने अनुमान गरेको छ ।astiya

यस वर्ष करिब ७० हजार शरणार्थीले अस्ट्रियामा शरणको लागि आवेदन गर्ने अनुमान गरिएको अस्ट्रियाली गृहमन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

यसअघि सन् २०१५ मा ५० हजार शरणार्थीले मात्र आवेदन गर्ने अनुमान गरिएको थियो । हाल गरिएको यो अनुमान नयाँ भएको बताइएको छ । यो देशमा नेपाली पनि शरणार्थी बनेर अस्ट्रिया जाने गरेका छन् ।

हाल गरिएको यो अनुमान सन् १९६८ यताकै सवैभन्दा उच्च भएको जनाइएको छ । सन् १९६८ मा एक लाख ६२ हजार शरणार्थीले अस्ट्रियामा शरण पाएका थिए । सम्बन्धित देशको राजदूतावासबाट शरणार्थी आवेदन भरिन्छ ।

 

8 प्रतिक्रियाहरू

  1. Jujukaji Nepal को प्रतिक्रिया:

    अष्ट्रीयाको लागी एउटा ठुलो समस्या भै राखेको शरणार्थी सम्बन्धि यो समाचार पूर्ण रुपमा गलत छ,अफ्रीकाबाट सानातिना डुंगामा चढेर आउने अफ्रिकन शरणार्थीको लागी बस्ने ठाउँ नभएर पालमा राखेको छ,जनताहरुको ठुलो बिरोध भै रहेकोछ,छिट्टै नै फर्काउने योजना बनाउदै छ किनभने अष्ट्रीयामा बेरोजगार ठुलो मात्रमा भै सक्यो,अष्ट्रीयामा गैरकानुनी रुमपा बस्नेहरुले सानोतिनो काम मात्र पाउने सम्भावना छ र प्रहरीको निगरानी पनि त्यतिकै हुन्छ

    एक अष्ट्रीयाबासी नेपाली

  2. kumar adhikari को प्रतिक्रिया:

    i went to job

  3. Uttam neupane को प्रतिक्रिया:

    Greet chance

  4. sukman tamang को प्रतिक्रिया:

    from which date this oppertunity gonna be start

  5. katak bahadur tamang को प्रतिक्रिया:

    im a student.im house is collapsed by earthquake..

  6. kishor tamang को प्रतिक्रिया:

    lost home and poor

  7. Jaimangal sah को प्रतिक्रिया:

    I’m working Nerude laghubitta bikash bank.

  8. krishna bahadur waiba को प्रतिक्रिया:

    Me and my family have compeletely lost our home. We have nothing left. All the belongings have destroyed. We are staying inside the tent. If you are giving us the opportunity to stay in your country then we will like to come there.

प्रतिक्रिया जनाउनुहोस्