गायक कुलेन्द्र विश्वकर्माको यसरी माया बस्यो भलिवल खेलाडी तारासँग,परिवारमा छोरीको आगमनले खुसि छन दुवै जना – हेर्नुहोस पुरै भिडियो

लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा आफ्नो जिवन कालकै सबै भन्दा धेर्रै चर्चामा छन यतिवेला ।

नेपाली गित संगितमा एक दशक भन्दा लामो यात्रा सफलताका साथ पुरा गरिसकेका गायक विश्वकर्माले एकसे एक हिट गितहरु स्रोता दर्शकलाई दिँदै आएका छन । निकै मेहनत गरेर गित गाउने क्षमता भएका विश्वकर्मालाई धेरैले गितलाई न्याय गरेर गाउन सक्ने क्षमता भएका गायक भनेर चिन्दछन ।

कम बोल्ने तथा कमै विवादमा आउने विश्वकर्माले लोकदोहोरी क्षेत्रमा सफा छवि बनाएका छन । केहि कलाकाहरुको केटि मामलामा विवाद भइरहँदा विश्वकर्माको भने आजको दिन सम्म त्यस्तो कुनै खवर सुन्न परेको छैनन् । आफ्नो स्टान्डर मेन्टन गर्ने विश्वकर्माले विहे भने भलिवल खेलाडीसँग गरेका हुन त्यो पनि प्रेम विवाह ।

एउटा अन्तरर्वातमा विश्वकर्माले आफ्नो जिवन संगिनी तारा सुनार सँगको प्रेम र विवाहको विषयमा खुलेर कुरा गरेको छन । अवको पालोमा त्यो अन्तरवार्ता हेरौं

Leave Comment

Your email address will not be published. Required fields are marked *