आइतवार सार्वजनिक बिदा दिने निर्णय

सरकारले जेठ २६ गते आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकामा बिदा दिने निर्णय भएको हो ।

सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्नुका साथै जात्राको तयारी समेत भइरहेको छ । रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको छ भने जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने गरिएको छ ।

Leave Comment

Your email address will not be published. Required fields are marked *