चर्चाको शिखरमा म्याग्दीका हेमन्त कान्छा

अनुशासित,मेहनती,मिलनसार तथा बहुचर्चित प्रतिभाका धनि सर्जक गायक हेमन्त कान्छा यतिवेला निकै चर्चामा हुन् ।

केहि समय पहिला “भाग्यमानि” वोलको मौलिक दोहोरी गीत सार्वजनिक गरेर सवैको नजरमा परेको कान्छा त्यस पछि आफ्ना मौलिक सिर्जनालाई निरन्तरता दिँदै झन चर्चामा पुगे ।

पुराना लोप हुन लागेका गीतहरुलाई नयाँ पनमा प्रस्तुत गर्न सिपालु कान्छाको “बालापन” बोलको गित निकै चर्चित बन्यो । धेरै अग्रत र लोकप्रेमीहरुको मुखबाट गीतले धेरै प्रशंसा पनि पायो ।

म्याग्दीबाट काठमाण्डौँ आएका कान्छा यतिवेला चर्चाका आए संगै धौलागिरी वासी समेत खुसि छन् । मौलिक सिर्जना मार्फत आफ्नो प्रस्तुती सबैलाई दिँदै आइरहेका कान्छाले पुराना र लोप हुन लागेका गीतहरुलाई पुर्नजीवन दिन धेरै ठुलो भुमिका खेलेको जानकारहरु बताउछन ।

आज हामीले हेमन्तले गायका ४ उत्कृष्ट गीतहरु यहाँ प्रस्तत गर्न गइरहेका छौं ।

Leave Comment

Your email address will not be published. Required fields are marked *