यसरी भाइरल बन्दै छ तेजशको भँगेरी,गीत लगातार उत्कृष्टको सूचिमा

लोकप्रिय गायक तथ सर्जक तेजश रेग्मीले केहि दिन अगाडी मात्र सार्वजनिक गरेको नयाँ गीत भँगेरीले उत्कृष्ट सुरुवात गरेको छ । गीतले लगातार उत्कृष्टको सूचिमा रहदै सबैबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । यो समाचार तयार पार्दा सम्म गीतले दुई लाख भन्दा धेरै दर्शक बनाएको छ ।

निकै टिपिक शब्द तथा सोहि अनुसारको लय समेत बनाउन माहिर रेग्मीले सिर्जना गरेको अर्को निकै आशा लाग्दो गीत “भगेरी” भर्खर मात्र सार्बजनिक भएको छ ।

गीत सरसरती सुन्दा खोट लगाउने ठाउनै छैन तेति मात्र हैन यो गीतमा रेग्मिले निकै उत्कृष्ट नृत्य प्रस्तुत गरेर सबैलाइ चकित पारेका छन ।

तेजस रेग्मिको लय तथा शब्द सिर्जना रहेको सो गीतमा तेजस रेग्मी र रिना केसीको निकै सुमधुर आवाज रहेको सो गीतमा सतिस अधिकारीको पनि दम्दार अभिनय देख्न सकिन्छ । उनिजरुलाइ अभिनयमा पुजन घिमिरे र संगम शर्माले साथ दिएका छ ।

गीतको म्युजिक भिडियो निर्देश शिब बिकले गरेका छन भने सम्पादन सुजन शाहीले गरेका छ । गीतलाइ क्घप् ले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया जनाउनुहोस्