धौलागिरीका सान लोकप्रिय गायक बिष्णु खत्रीको निकै मौलिक गीत डाडा काडाको सार्बजनिक

लोकप्रिय गायक तथा नेपाली गीत संगीतका अत्यन्तै उत्कृष्ट सर्जक विष्णु खत्रीको नयाँ र निकै मैलिक उत्कृष्ट गीत डाँडा काँडाको भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट शब्द र लय सहित नयाँ गीत सार्वजनिक भएको छ । यसो त खत्रीका सबै गीत उत्कृष्ट हुने गर्दछन भने यो गीतमा पनि त्यो क्रम दोहोरीएको छ । गीतमा विष्णु खत्री र चिनु घर्ति मगरको आवाज रहेको छ भने गीतलाई विष्णु खत्रीलेनै बनाएका हुन ।

माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको सो गीतमा साया भण्डारी र तुलविर थापाले अभिनय गरेका छन भने गीतमा एक्सन कट भने दिलिप रेग्मीले गरेका छन ।

हेरौं सो गीतको पुरै म्युजिक भिडियो

प्रतिक्रिया जनाउनुहोस्