सरकारमाथी फेरी खनिय कलाकारहरु हेर्नुहोस पशुपति शर्माको जस्तै अर्को गीत आयो

पशुपति शर्माको गीत विवादमा आए सँगै उनले सो गीत आफ्नो च्यानलबाट हटाए । तर त्यो गीत देशै भरि लोकप्रिय बन्यो त्यति मात्र होइन त्यस्तै विषय समेटीएका गीतहरु धमाधम बजारमा आउन थाले ।

यसै क्रममा लेखनाथ बस्नेको उत्कृष्ट शब्द तथा लय सिर्जनामा सुन सरकार सुन बोलको गीत सार्वजनिक भएको छ । सरकारमा काम र नेपालमा भएका विकृति र भ्रष्टचारको विरुद्धमा खरो कलम चलाइएको सो गीतमा पुर्ण कला विसी,लेखनाथ बस्नेत,राजकुमार नेपाली,रमेशबाबु थापा र राम चन्द्रले संयुक्त आवाज दिएका छन ।

सागर सिँह ठकुरीलको म्युजिक भिडियो निर्देशन गरेको सो गीतमा सोनिया,टिकाराम,सम्भु र लेखनाथकै अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस गीतको पुरै म्युजिक भिडियो

प्रतिक्रिया जनाउनुहोस्