शान्ती श्री परियार र हरी डिसीले गाय बबाल दोहोरी हेर्नुहोस पुरै भिडियो


शान्ती श्री परियार र हरि डिसीले एउटा कार्यक्रममा गायको लाइभ दोहोरी यतिबेला निकै चर्चामा रहेको छ । यसो त प्रत्यक्ष दोहोरी निकै उत्कृष्ट गाउन सक्ने कलाकार भित्र पर्ने शान्तीले यो दोहोरीमा पनि आफ्नो कला राम्रो सँग प्रस्तुत गरेकी छन ।

माया प्रेमलाई विषयबस्तु बनाइ गाइएको सो दोहोरीलाई धेरैले मन पराएका छन त्यसैले हाम्रा पाठकलाई पनि यो राख्न हामीले उचित ठानेका छौं ।

हेरौं सो दोहोरीको पुरै भिडियो

प्रतिक्रिया जनाउनुहोस्