लोकसेवा आयोगद्वारा ठूलो संख्यामा खरिदार माग (सूचनासहित)

लोकसेवा आयोगले खरिदारका लागि दरखास्त आव्हान गरेको छ । निजामती सेवका सेवा, समूह, उपसमूहका राजपत्र अनंकित द्वितिय श्रेणीका पदहरुमा आ.प्र, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वरा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको लोकसेवाले जनाएको छ ।

परीक्षा भने लिखित, कम्प्युटर परीक्षा र अन्तरर्वार्ता हुने लोकसेवाले जनाएको छ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

प्रतिक्रिया जनाउनुहोस्