मुन्द्रेको कमेडी क्लवमा सालको पातका गायक कुलेन्द्रले हसाए सबैलाई

नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य कार्यक्रम मुन्द्रेको कमेडी क्लवमा पछिल्लो समयका चर्चित गायक कुलेन्द्र विश्वकर्माले सबैलाई हसाएका छन ।

सोमवार राती प्रशारण भएको सो कार्यक्रममा अतिथी बनेका विश्वकर्माले सबैलाई भरपुर मनोरञ्जन दिएका छन ।

हेर्नुहोस कार्यक्रमको पुरै भिडियो

प्रतिक्रिया जनाउनुहोस्