प्रकाश सपुतका भाइ देवेन्द्रको अभिनयमा कमाल,भागिरथ र विष्णुको आवाजले बन्यो यो बर्षकै उत्कृष्ट गीत

कतिपय गीतहरु यस्ता हुन्छन् जुन गीतको लागी जति शब्द खर्च गर्न खोजे पनि निकै कमि हुन्छ । त्यस माथी विष्णु माझी र भागिरथ चलाउनेको आवाज भए पछि गीत उत्कृष्ट बन्नेनै भयो ।

भर्खर मात्र सार्वजनिक भएको एउटा गीतको निकै चर्चा छ कारण हो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट भएर । गीतमा प्रकाश सपुतका आफ्नै भाइ देवेन्द्र बब्लुको अभिनयको कमालले पनि सबैको ध्यान तानेको छ । उनले निकै प्रशंनिय काम गरेका छन ।

गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको सो गीतमा विष्णु माझी र भागीरथ चलाउनेको आवाज रहेको छ भने गीतलाई सन्तोष विसी र भिम लामाले मुटु छुने शब्द सिर्जना गरेका छन भने भागीरथ चलाउनेको संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोका पक्ष पनि निकै उत्कृष्ट रहेको छ । कथाबस्तुमा आधारीत यो गितमा देवेन्द्र बब्लु,रुविन अधिकारी,कल्याण कार्की,जुना कार्की र हरिडे कार्कीको अभिनय रहेको छ भने गीतको एक्सन कट भने प्रविण भट्टले गरेका छन ।

प्रतिक्रिया जनाउनुहोस्