बाग्लुङकी प्रतिमाले गाइने फेरी सबैको मन छुने गीत

विलक्षण प्रतिभा भएका बागलुङकी गायिका प्रतिमा विश्वकर्माले सारङ्गीमा गाएको नयाँ गित उनको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको छ ।

निकै समुधुर आवाजकी धनि प्रतिमाले यस अगाडी पनि धेरै गीतहरुमा आफ्नो जादुमय आवाज दिँदै आएकी छन ।

कुशल सारङ्गी बादक कमल कुमार विकको साथमा प्रतिमाले सात समुन्द्र पारी गीत गाएर सबैलाई सुनाएकी छन ।

हेरौं सो गीतको म्युजिक भिडियो अनि सबैले शेयर समेत गरौं ।

प्रतिक्रिया जनाउनुहोस्