जनसम्पर्कको कार्यक्रममा भक्तराज आचार्य प्रतिष्ठानका लागी २ लाख पचासहजार संकलन


ब्राम्टन, ३० अक्टोबर
नेपाली जनसम्पर्क समिति क्यानडाले आयोजना गरेको दशैतिहार साँगीतिक साँझको कार्यक्रममा भक्तराज आचार्य प्रतिष्ठानका लागी २ लाख ५० हजार संकलन भएको छ ।
कार्यक्रममा कुन्दन घिमिरेले १ लाख, बसन्त कार्कीले ५० हजार, भिन्डालु रेष्टुरेन्टका संचालक राजन खत्रीले ५० हजार, रश्मि थापाले २० हजार र रिता बुर्लाकोटीले २० हजार र इन्सुरेन्स एडभाइजर हेम पाण्डेले १० हजार सहयाेग गर्नुभएको हो ।

Leave Comment

Your email address will not be published. Required fields are marked *