स्कारबोरोमा ब्लड डोनेसन सम्पन्न, १९ काे सहभागीता ।

टाेराेन्टाे, ३० सेप्टेम्वर

एनआरएनएको रक्तसंचार समितिले एनआरएन क्यानडासंगको समन्वयमा आयोजना गरेको दोस्रो व्लड डोनेसन  कार्यक्रम सम्पन्न भएको छ । सेप्टेम्बर २९ गते शनिबार स्बारबोरोमा सम्पन्न रक्तदानमा १९ काे सहभागीता थियाे भने १३ जनाले रक्तदान गरेका छन् ।


कार्यक्रममा १२ जना पुरुष र १ जना महिला डोनरहरुले डोनेसन गरेका थिए । महिला डोनर राधा पौडेललाई एनआरएनए रक्तसंचार समिति र एनआरएन क्यानडाले विशेष धन्यबाद दिएको छ ।
स्कारबोरामा टोरोण्टो निवासी विबेक पाण्डेले ४८ पटक रक्तदान गर्नुभएको थियो ।

स्मरण रहाेस रक्तसंचार समितिले एनअारएन क्यानडाकाे समन्वयमा यसअघि ब्राम्टनमा पनि रक्तसंकलन गरेकाे  थियाे ।

 

 

 

 

 

निम्न व्याक्तीहरूले रक्तदान गर्नुभएकाे छ ।

स्कारबाेराे

Bhabi Neupane Yam khatri Anjani Bhattarai Man Poudel Netra Kandel Raju baral Radha Poudel Suresh Gautam Laxman Pandey Bibek Pandey – 48 times Bidhya bhusan Karki  Dipak Gautam Dadhi Aryal
ब्राम्टन
Bhim bhurtel Gopi kaphle Iswor Rajan Tenjing bhutiya Natendra Mainali Madan suwal Tosta Raj Karki Pramila Basnet Kumar Dahal Krijal kc Asirbad Subedi Hem Pandey Anup Neupane (Canada 22 time) Baburam Gita Dawadi Pradip Marahatta Sunita Poudel Durga Subedi Surya Thapa Amrit thapa Dinesh malla Dinesh baniya Sabin malla Diwas Dahal

प्रतिक्रिया जनाउनुहोस्