निर्मलाको न्यायको निम्ती बागलुङमा प्रदर्शन (फाेटाे फिचर)

बागलुङ –
बागलुङको लोकतान्त्रीक चोकमा निर्मलाका निम्ति न्याय अभियान अन्तर्गत प्रदर्शनमा सयौंको सहभागिता सहभागिता रहेको थियो । कञ्चनपुरमा बलात्कार पछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि प्रर्दशनमा यहाँका नागरिक अगुवा पत्रकार, विद्यार्थी पेशाकर्मी राजनैतिककर्मी, महिला अधिकारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
जिल्लामा क्रियाशिल पत्रकारहरुको सक्रियातामा निर्मलाका निम्ती न्याय अभियानमा यहाँको रोट्र¥याक क्लब अफ बागलुङले संयोजन गरेको थियो । साँझ ६ बजे निर्मलाको न्याय माग्दै बालक देखी बृद्ध सम्मको उपस्थिति रहेको थियो । निर्मलाको हत्या भएको ५२ दिन सम्म पनि सरकारले अझै दोषी पत्ता लगाउन नसेको भन्दै दबाव मुलक कार्यक्रम गरिएको सहभागिले जनाएका थिए । साथै उनको आत्माको शान्तिको कामना गदै साँझ दिप प्रज्वलन गरिएको थियो ।

Image may contain: 5 people, text

Image may contain: 1 person, sittingImage may contain: 13 people, including Sumira Lama Manavsewa, people smiling, people standingImage may contain: 14 people, people smiling, people standing and outdoorImage may contain: 5 peopleImage may contain: one or more people and people standingImage may contain: 4 people, people standingImage may contain: 4 people, including Srijana Pant, people standing and nightतश्विर नारायण रिजाल, बागलुङ

प्रतिक्रिया जनाउनुहोस्