प्रदेशमा रहेका नेपालीलार्इ निस्वार्थ भावनाले सहयाेग गराैं

बलेवाली केपि सरकार,प्राेर्चुगल – आफ्नो देश भन्दा बाहिर रहेका नेपालीहरु लाई प्रदेशमा रहेर अगुवाई गर्ने विभिन्न सस्थाहरुले निस्वार्थ भावनाले सहयाेग गर्न  पोर्चुगलमा आयोजित एक कार्यक्रमका बक्तागरुले जोड दिएका छन् । नेपाली काँग्रेसकाे भातृ संगठन नेपाली जनसम्पर्क समिती , अलेन्तेजो पोर्चुगलको आयोजनामा पोर्चुगलको मालवादोमा आयोजित वनभोज तथा अलेन्तेजोमा नयाँ आगन्तुक साथिहरुकाे परिचय आदन प्रदान तथा स्वागत कार्यक्रममा यस्ताे बताएका हुन । 

कार्यक्रमा नेपाली जनसम्पर्क समिती पोर्चुगलका सस्थापक अध्यक्ष तथा नेपाली जनसम्पर्क समन्य समिती युरोपका बरिस्ठ उपाध्यक्ष  पुर्ण बहादुर हमालले पोर्चुगलमा अहिले विभिन्न  जिल्लाबाट आउने नेपाली साथिहरुको संख्या धेरै भएकोले उनिहरुलाई सहयोग गरि ब्यवस्थापन गर्न सबै तर्फबाट लाग्नुपर्ने  बताए । उनले नेपाली भएर नेपालीलार्इ मायाँ गर्नु  त्यो हाम्रो प्रमुख दाहितो भएको बताए । उनले पेपर प्रक्रियालाई सझिलो गराउन आफुहरुले पहल गरिरहेको पनि सवैमा जानकारी गराए ।  कार्यक्रममा गैर आवसिय नेपाली संग अलेन्तेजिका महासचिव बिपिन अर्याल , गैर आवसिय नेपाली संग केन्द्रिय उपाध्यक्ष भुपेन्द्र बस्नेत , गैर आवसिय नेपाली संग पोर्चुगलको बरिस्ठ उपाध्यक्ष तिलक गैरे , गैर आवसिय नेपाली संग पोर्चुगलका अध्यक्ष कुवेर कार्की , नेपाली जन सम्पर्क समिती पोर्चुगलका अध्यक्ष लक्ष्मि प्रसाद सापकोटा लगाएतले बाेलेका थिए ।  करिव ३०० जना सहभागी कार्यक्रम जनसम्पर्क समितिका अध्यक्ष वकिल के .सि . अध्यक्षता सचिव प्रकाश पौडेलको स्वागत मतब्य र उपाध्यक्ष सन्तोस गुरुङ को सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया जनाउनुहोस्