सुकदेव अधिकारीको सबैलाई रुवाउने गीत बृद्धाश्रम (भिडियो सहित)

अहिलेको हाम्रो समाजमा यस्ता घटनाहरु प्रतिदिन भइरहेका छन । सम्पन्न परिवारका आमा बुवालाई बृद्धाश्रम राख्ने । यस्तो बढ्दो बिकृतीमा लाई लिएर चर्चित सर्जक किरण बाबु पुनले मर्मस्पर्शी शब्द र लय बनाएर गित मार्फत गुनासो पोखेका छन । सो गितमा सुकदेव अधिकारीले स्वर दिएका छन । चर्चित निर्देशन प्रेम थापाको निर्देशन मा तयार पारीएको हो ।

गीतमा सुरबिर पण्डित, रमा थपलीया , लिला गिरि र चन्द्र जि सि उत्कृष्ट र मार्मिक अभिनय रहेको छ ।

गितको छायांकन रामेश्वर हुमागाईले गरेका छन साथै भिडियो को सम्पादन नवीन घर्तीले गरेका हुन। गीतले समाजका घटेका घटनालाई उत्कृष्ट रुपले उठाएको छ भने प्रेमको अहिले सम्मको राम्रो निर्देशन पनि गीतमा देख्न सकिन्छ ।

गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

प्रतिक्रिया जनाउनुहोस्