प्रल्हादको मुटु छुने शव्दमा राजु परियारको आवाज भरिए पछि (भिडियो सहित)

मन मुटुनै छुने शव्द लेख्ने क्षमता भएका लोकप्रिय सर्जक प्रल्हाद सुवेदीको उत्कृष्ट शव्द सिर्जना तथा बहुप्रतिभाका धनि विष्णु खत्रीको लय सिर्जनामा नयाँ गीत सार्वजनिक भएको छ ।

लामो समय गीत संगीतबाट हराएका किर्तिमानी गायक राजु परियारले उत्कृष्ट गीतबाट आगमन गरेका छन । राजु परियारलाई आवाजमा पुर्णकला वि.सीले साथ दिएकी छन । गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ ।

गीतलाई प्रल्हाद सुवेदीको आफ्नै कम्पनीबाट बजार व्यवस्थापन गरेका छन । गीत सार्वजनिक भए सँगै हामी सँग कुरा गर्दै सुवेदीले विगतका सिर्जना जस्तै यो सिर्जनालाई पनि सबैले मन पराइदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।

गीतको लाई भावङ्गा डिजिटलले बजार व्यवस्थापन गरेको छ । गीतको म्युजिक भिडियो निर्देशन विक्रम चौहानले गरेका छन ।

गीतको पुरै म्युजिक भिडियो यस्तो छ –

प्रतिक्रिया जनाउनुहोस्