हमाल म्युजिक मार्फत नयाँ गीत मुना थापाको आवाजमा (भिडियो सहित)

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय लगातार एकपछि अर्को सफल अनि उत्कृष्ट म्युजिक भिडियो साथै मार्मिक गितहरु बजारमा ल्याएर सबैको मन जितिरहेको हमाल म्युजिक प्रा.लि को प्रस्तुतिमा अत्यन्तै मार्मिक गित “सम्झी रुदै छु” हमाल म्युजिकको युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

बहुचर्चित गायीका मुना थापा मगर र महेन्द्र बाबू छिनाल को सुमधुर स्वरमा रहेको । सो गितको शब्द सिर्जना गायक छिनालकै रहेको छ । भने सुरज अधिकारीले लय सिर्जना गरेका छन ।

भिडियो

प्रतिक्रिया जनाउनुहोस्