विष्णु कुँवरको अभिनयमा अर्को गीत पनि सार्वजनिक (भिडियो सहित)

एक पछि अर्को गीतमा अभिनय कला प्रस्तुत गर्दै सबै माझ लोकप्रिय बनेका विष्णु कुँवरको अभिनयमा नयाँ गीत अप्रेसन गर माया भर्खर मात्र सार्वजनिक भएको छ ।

विष्णु कुँवर आशा खड्का को अभिनय रहेको सो गीतमा मुना थापा र दिपक सोनीले आवाज दिएका छन ।

रामु सिन्जालीले शव्द सिर्जना गरेको सो गीतमा अमित बाबु रोकायले लय सिर्जना गरेका छन भने गीतको म्युजिक भिडियो निर्देशन दुर्गा विरहीले गरेका छन ।
गीतको पुरै भिडियो हेर्नुहोस

प्रतिक्रिया जनाउनुहोस्