अमितको यो गीत हेरे पछि हामीले हाम्रो बाल्यकाल सम्झीने छौं (भिडियो सहित)

यसो त गीत संगीत समाजको ऐना हो । समाजका भएका घटेका घटना गीत मार्फत कलाकारहरुले प्रस्तुत गरिरहेकै छन । त्यसै क्रममा निकै लोकप्रिय सर्जक तथा गायकहरुले नयाँ गीत लिएर आएका छन ।

यस्तै सबैको बाल्यकाल सम्झाउने गरी गुच्चा खेल्नी साथी बोलको गीत भर्खर मात्र सार्वजकि भएको छ । सम्पुर्ण पक्ष उत्कृष्ट रहेको सो गीतमा शव्द नारायण कँडेल र लय शिव सुवेदीले बनाएका छन । अमित सापकोटाको आवाज रहेको सो गीतलाई तरेली संगीत कुञ्जले बजार ब्यवस्थान गरेको छ ।

गीतको म्युजिक भिडियो निर्देशन रेशम सापकोटाको रहेको सो गीतमा हाम धिताल,गोरन चौधरी,पिपेश घिमिरे लगाएतको अभिनय रहेको छ ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

प्रतिक्रिया जनाउनुहोस्