सम्झनाले दुर्गेशलाई सोधिन छ कि छैन माया ? (भिडियो सहित)

बहुप्रतिभाकी धनि गायीका तथा नायीका सम्झना लामिछानेको आवाजमा नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ । सो सबैलाई नचाउने खालको गीतमा लामिछानेको दमदार अभिनय समेत रहेको छ ।

सम्झना लामिछाने र यमजी वि.सीको आवाज रहेको सो गीतमा यमजी वि.सीको लय तथा शव्द सिर्जना रहेको छ । गीतमा सम्झना लामिछाने र दुर्गेश थापाको अभिनय रहेको छ ।

सम्झना डिजिटलले बजार व्यवस्थापन गरेको सो गीतमा प्रकाश भट्टले निर्देशन गरेका छन । गीतको सफलताको कामना सहित पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया जनाउनुहोस्