प्रधानन्यायाधिश पराजुलीको नयाँ तथ्य खुलासा

काठमाडौँ – सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली यतिखेर चर्चामा छन् । अदालतमा भ्रष्टाचार भयो, प्रधानन्यायाधीश भ्रष्ट छन् भन्ने अभिव्यक्तिपछि डा. गोविन्द केसीलाई पक्राउ आदेशपछि मुलुकको राजनीति नै विषयान्तर भइरहेका बेला खोज पत्रकारिता केन्द्रले पराजुलीबारे दुई वटा खोज रिपोर्ट बाहिर ल्याएको थियो ।

पहिलो प्रधानन्यायाधीश हुनै लाग्दा पराजुलीको नागरिकता र योग्यताबारे थियो:

दोस्रो फलो अप रिपोर्ट थियो । यी दुई रिपोर्ट पढेपछि नेपालको न्यायालयमा पुगेका व्यक्ति कति इमानदार छन् भन्ने प्रष्ट हुन्छ । पढ्नुहोस् रिपोर्टः

प्रतिक्रिया जनाउनुहोस्