ओली आज अचानक बैंकक जाँदै

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ परीक्षणका लागि आज बैंकक जाँदैछन्।

ओली स्वास्थ्य परीक्षणका लागि एक साता बैंककमा बस्ने कार्यक्रम  छ। मिर्गौला प्रत्यारोपणपछि उनी नियमिति स्वास्थ्य जाँचका लागि बैंकक जाने गरेका छन्।

आज साढे १२ बजे थाई एयरवेजको नियमित उडानबाट बैंकक जान लागेका ओलीले त्यहाँको वुङरुगाड अस्पतालमा उपचार गराउनेछन्।

प्रतिक्रिया जनाउनुहोस्